eSewa icon

eSewa

eSewa is #95 in Finance Free in United Arab Emirates and charting in 1 of 16 countries we track.

DeveloperESEWA LTD.
CategoryFinance
PriceFree
Released
Rating★ 3.7 (218)
Version5.5.45
Age rating4+
First charted🇦🇪 24 Sep 2026

Where it ranks now

Every top chart it appears in across 16 countries.

CountryChartRank
🇦🇪 United Arab EmiratesFinance · Free#95
Members see more

Estimated downloads and revenue, ratings momentum, rank history, recent reviews per country and breakout scores for eSewa.

Sign in

About eSewa

इसेवा नेपालकै पहिलो मोबाइल खाता हो । इसेवामा खाता खोली आफ्नै मोबाइलबाट नि:शुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी गरि मासिक रु ५०० देखि रु २००० सम्म बचत गर्नुहोस् ।

इसेवा कसरी प्रयोग गर्ने ?

रजिष्ट्रेशन
इसेवाको App Download गरि Register गर्नुहोस् । यसरी Register गर्दा तपाँईको मोबाइल नम्बर नै तपाँइको इसेवा आइडी हुनेछ ।

इसेवामा पैसा जम्मा गर्न
इसेवामा चार प्रकारबाट सजिलै रकम जम्मा गर्न सकिन्छ:

१. इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत
बैंकको खाताबाट इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत इसेवामा नि:शुल्क रकम जम्मा गर्नुहोस। मोबाइल/इन्टरनेट बैंकिङ सेवा लिनु भएको छैन भने आजै आफ्नो बैंक को शाखामा गएर सेवा सुरु गराउनुहोस ।

२. काउण्टर डिपोजिट मार्फत
इसेवाको पार्टनर बैंक मध्ये ७ वटा बैंकबाट इसेवामा काउण्टर डिपोजिट पनि गर्न सकिन्छ ।

ग्लोबल आइएमई बैंक,
प्रभु बैंक,
महालक्ष्मी डेभेलपमेन्ट बैंक,
जनता बैंक,
मेगा बैंक
ओम डेभेलपमेन्ट बैंक
कामना सेवा विकास बैंक

३. eSewa Cash Point मार्फत
तपाँईको आफ्नो टोल छिमेकमा रहेका eSewa Cash Point चिन्ह अंकित इसेवाका एजेन्ट मार्फत पनि नि:शुल्क रकम जम्मा गर्नुहोस।

४. तपाँईले अन्य इसेवा प्रयोगकर्ताबाट इसेवामा पैसा राख्न र पठाउन पनि सक्नुहुन्छ ।

इसेवामा उपलब्ध सेवाहरु:
मोबाइल रिचार्ज र टपअप
ल्याण्डलाइन बिल
हवाइजहाज र बस टिकट
बिजुली र खानेपानीको बिल भुक्तानी
इन्टरनेटको बिल भुक्तानी
टेलिभिजन रिचार्ज
मुभि टिकट
होटल बुकिङ
स्कुल फि
इन्सुरेन्स प्रिमियम
किस्ता भुक्तानी
डिम्याट खाता दर्ता र नविकरण
क्रेडिट कार्ड बिल भुक्तानी
अनलाइन सपिङ
बैंक डिपोजिट

इसेवाको बारेमाः
eSewa fonepay Pvt. Ltd. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनि हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनिमा नेपालकै अग्रणी स्थानमा रहेको F1Soft International को एक सहायक कम्पनिको रुपमा इसेवा रहेको छ ।

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस eSewa fonepay Pvt. Ltd. सँग १० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु , ४०,००० भन्दा बढि व्यवसायी (eSewa Zone/Point), ४७ बैंकहरु तथा १,५०० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन।

थप जानकारीका लागि: १६६०-०१-०२१२१
ईमेल: csd(@)esewa.com.np


eSewa is Nepal's first payment gateway with integrated digital wallet. You can register on-the-go and save Rs. 500 - Rs. 2000 in a month.

How to register and make payment with eSewa?
Registration
Download eSewa app and click on Register. Your mobile number will be your eSewa ID.

Load fund to eSewa
You can load fund to your eSewa account in 4 different ways:

1. Via Mobile/Internet Banking:
You can load eSewa wallet from your internet/mobile banking without any additional cost from 47 banks. Visit your bank branch if you have not enabled internet banking and mobile banking.

2. Via Counter Deposit:
You can visit nearest branch of below mentioned partner banks for loading fund to your eSewa account via counter deposit:
a. Global Bank
b. Prabhu Bank
c. Mahalaxmi Development Bank
d. Janata Bank
e. Mega Bank
f. OM Development Bank
g. Kamana Sewa Bikas Bank


3. Via eSewa Cash Point
You can visit nearest eSewa Cash Point and load fund to your eSewa wallet without additional service charge.

4. You can also send

Latest updates

5.5.45